एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । पहिलो बैठक यही असोज २२ गतेका लागि तय भएको एमाले सचिवालयले जनाएको छ ।

बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी तय भएको छ ।




फेसबुकबाट तपाईको प्रतिक्रिया