मन्त्रिहरुलाई रारा प्रवेशमा रोक

/f/f tfn sfFs]{ljxf/ -;'v]{t_, ( j}zfv M s0ff{nL k|b]zsf] d'u' lhNnfdf cjl:yt g]kfnsf] ;a}eGbf 7"nf] / k|l;4 /f/f tfn . ;d'› ;txb]lv b'O{ xhf/ (&@ ld6/ prfO{df /x]sf] of] tfn d'u'sf] ;b/d'sfd udu9Laf6 kl/Zrdtkm{ sl/a # 306fsf] k}bn ofqf u/]kl5 /f/f tfn k'luG5 . k|s[ltsf] pkxf/sf] ¿kdf ;[lh{t /f/f tfnnfO{ /f/f /fli6«o lgs'~hsf] dgf]/d xl/ofnLn] cem ;'Gb/tf yk]sf] 5 . tl:a/ M x]dGt s];L÷/f;;

सुर्खेत । मुगुको छायानाथ रारा नगरपालिकाले सरकारका मन्त्रीहरूलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेटमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णु कुमार भामले मन्त्रीहरूलाई रारा प्रवेशमा निषेध गरेका हुन ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा र नेपालको सबैभन्दा ठुलो ताल स्वर्गकी अप्सरा उपमा पाएको रारालाई संघीय सरकारले बेवास्ता गरेको उनले बताए । रिफ्रेसमेन्टका लागि रारा घुम्न आउने तर यहाँको भौतिक संरचना निर्माणमा मन्त्रीहरूले ध्यान नदिएको उनको भनाई छ ।

एक वर्षमा रारामा कार्यक्रम गर्ने र खाने काम बाहेक रारा विकास र प्रवर्द्धनका लागि मन्त्रीहरुले केही काम नगरेको समेत उनले आरोप लगाएका छन् । आन्तरिक तथा वाह्वय पर्यटकलाई भने रारामा स्वागत गरिएको बताएका छन् ।




फेसबुकबाट तपाईको प्रतिक्रिया