काठमाडौं : काठमाडौं उपत्यकामा शक्तिशाली भूकम्प महशुस भएको छ ।
कम्पनसँगैकाठमाडौंका सर्वसाधारण सडकमा निस्किएका छन् ।
केन्द्रविन्दु र कहाँके कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।
फ्याक्ट सञ्चार । २०८१ पुष २३ गते मङ्गलवार