काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले पदबहाली गरेका छन् ।
शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् ।
उनी रुपन्देही १ बाट निर्वाचित सांसद हुन् ।
फ्याक्ट सञ्चार । २०८२ चैत्र १३ गते शुक्रवार