सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टि मतदानमा सहभागी नहुने भएको छ ।
मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाऊँ भनेर प्रदेश सभामा प्रस्ताव पेस गरेका छन् ।
सोही प्रस्ताव माथि छलफलमा बोल्दै गर्दा राप्रपा सांसद सन्तोषी शाहीले तटस्थ बस्ने बताइन् ।
कर्णाली प्रदेशमा राप्रपाको एक सिट मात्रै रहेको छ ।
फ्याक्ट सञ्चार । २०८१ बैशाख १३ गते बिहिवार